नेपाली कथानक चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक , यस्तो छ ट्रेलर !

नेपाली कथानक चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक , यस्तो छ ट्रेलर !

काठमाडौं साउन २२।

नेपाली कथानक चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक गरिएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर ‘जाइरा’को ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा माया, प्रेम, द्वन्द्व र बदला समेटिएको छ । ट्रेलरमा चलचित्रका मुख्य पात्र नम्रता श्रेष्ठ, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, सिर्जना रेग्मी केन्द्रमा देखिएका छन् ।

आशुतोषराज श्रेष्ठले निर्देशन गरेको चलचित्र भदौ ६ गते रिलिज हुँदैछ ।

https://www.youtube.com/watch?v=RarOU8bjntQ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्