गायिका टीका प्रसाईको नयाँ गीत सार्वजनिक , यस्तो छ नयाँ गीत

<span class='c1'>गायिका टीका प्रसाईको नयाँ गीत सार्वजनिक</span> <span class='c2'>, यस्तो छ नयाँ गीत</span>

भूमिका पाख्रिन,

मोरङ , साउन २२

वर्तमान नेपाली सांगितिक आकाशकी लोकप्रिय गायिका टीका प्रसाईको नयाँ गीत बुधबार सार्वजनिक भएको छ । मेरा हर खुशीहरुमा बोलको गीतमा सरोज प्याकुरेलको शब्द तथा सुमन कार्कीको संगीत रहेको छ ।

हाल की व्यस्त गायिका प्रसाईको यस अघि माया लुकी लुकी, नाई मलाई थाहा छैन, कर्के नजर जस्ता दर्जनौ हिट गीत सार्वजनिक भएका छन् भने दर्शक श्रोताले पनि उतिकै मन पराएका छन् । प्रेम भाव प्रस्तुत गरिएको यस गीतलाई पनि दर्शक श्रोताले मन पराईदिने उलने विश्वास व्यक्त गरीन् ।

https://www.youtube.com/watch?v=sFUVpis-gZw&feature=share&fbclid=IwAR0raVqLdDk57SVF9tr7yNKMHvOfstw6WCbx4WO1_etGiY_ZcfjiR-uBplA

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्