ओबी फ्राईडे फेस : सुजाता पन्थी (फोटो फिचर)

ओबी फ्राईडे फेस : सुजाता पन्थी (फोटो फिचर)

बिराटनगर घर भएकी सुजाता पन्थी यस पटकको ओबी फ्राईडे फेसमा सामेल भएकी छिन । उनले भर्खरै बिराटनगरको मेरिल्याण्ड कलेजबाट कक्षा १२ उतिर्ण गरेकी हुन् । मोडलिङमा रुची भएपनि हालसम्म कुनै समारोहमा मोडलिङ नगरेको उनि बताउछिन । अब स्नातकमा व्यस्थापन लिएर बिजनेस स्बटडिज पढ्ने उनको इच्छा रहेको छ । हाल फुर्सदको समयमा उनि बिराटनगरमा जागिर समेत गर्दै आएकी छिन । सबैसंग घुलमिल हुने उनको स्वभाव रहेको उनलाई फोटो खिचाउन भने एकदमै मन लाग्ने उनले सुनाइन ।

उनका केहि तस्बिर जुन बिराटनगरका फोटोग्राफर निरज बज्राचार्यले खिचेका हुन् , यस्ता रहेका छन् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्