प्रहरीले स्वयभूमा गोली हानी एक युवकलाई पक्राउ गर्यो

प्रहरीले स्वयभूमा गोली हानी एक युवकलाई पक्राउ गर्यो

काठमडौं, साउन २४।

प्रहरीले स्वयभूमा गोली हानी एक युवकलाई पक्राउ गरेको छ ।

स्वयंभूको झिँगु क्याफेमा रामेछाप जिल्ला लिखु गाउँपालीका ७ बस्ने वर्ष ३०को मिलन तामाङ्गलाई पक्रने क्रममा गोली प्रहार गरेको केन्द्रिय प्रहरी परिचाल कक्षका प्रहरी सहायक निरीक्षक बेद खड्काले बताउनुभयो ।

निजको घुँडा मुनी गोली लागेको र हाल वीर अस्पतालमा उचार भइरहेको उहाँले बताउनुभयो । पक्राउ गर्नुको कारणबारे प्रहरीले खुलाउन चाहेन घटनाको अनुसान्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्