म्याग्दी केन्द्रविन्दु भएर भूकम्पको धक्का

<span class='c1'>म्याग्दी केन्द्रविन्दु भएर</span> <span class='c2'>भूकम्पको धक्का</span>

काठमाडौं । म्याग्दीमा भूकम्प गएको छ । शुक्रबार साँझ ६ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

लुलाङ केन्द्रविन्दु भएर ४.७ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रका सहायक प्राविधिक राजेशकुमार सर्माले बताए । यो पराकम्प नभई छुट्टै भूकम्प हो । म्याग्दी वरपरका जिल्लाहरूमा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्