वीरगञ्जको बिर्ता बजारमा बम विष्फोट , ३ जना घाइते

<span class='c1'>वीरगञ्जको बिर्ता बजारमा बम विष्फोट</span> <span class='c2'>, ३ जना घाइते</span>

बिराटनगर साउन २५ , वीरगञ्जको बिर्ता बजारमा बम विष्फोट भएको छ । बम बिस्फोट  हुँदा ३ जना घाइते भएका छन् । घाइते ३ जनाको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

व्यस्त बजारमा विष्फोट हुँदा तरकारी बेचिरहेकी एक महिला सहित ३ जना घाइते भएको जनाइएको छ ।

घटनास्थलमा पुगेको प्रहरीले घटनाबारे अनुसन्धान थालिसकेका छन् भने अहिलेसम्म घटनाबारे कसैले जिम्मेवारी लिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्