एनटीसीले गर्‍याे रोमिङ शुल्कमा छुट, विश्वभर फोन गर्न सकिने

<span class='c1'>एनटीसीले गर्‍याे रोमिङ शुल्कमा छुट,</span> <span class='c2'>विश्वभर फोन गर्न सकिने</span>

काठमाडौ । नेपाल टेलिकम (एनटीसी) ले रोमिङ शुल्कमा छुटको व्यवस्था गरेको छ। कम्पनीले हाल सेवा दिइरहेको ८७ मध्ये ५३ देशका ९९ सेवा प्रदायकसँग सहकार्य गरी रोमिङ सेवा शुल्कमा छुट प्रदान गरेको हो।

रोमिङ सुविधासँगै टेलिकमका जिएसएम मोबाइल प्रयोगकर्ताले विभिन्न देशमा गएको समयमा नेपाललगायत विश्वभरका मुलुकमा फोन गर्न, आएको फोन उठाउन, सन्देश पठाउन तथा प्राप्त गर्न सक्नेछन्। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

यसका साथै स्थानीय मोबाइल अपरेटरका नम्बरमा पनि कुरा गर्न र सन्देश आदानप्रदान गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्