हिमालय एयरलाइन्सको जहाजमा चरा ठोक्कियो, केहीबेर बन्द भएको विमानस्थल खुल्यो

हिमालय एयरलाइन्सको जहाजमा चरा ठोक्कियो, केहीबेर बन्द भएको विमानस्थल खुल्यो

काठमाणडाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सको जहाजमा चरा ठोक्किएको छ ।

कतारको दोहाबाट काठमाण्डाै आएको एच ९५६४ जहाज अवतरण गर्ने बेलामा चरा ठोक्किएको हो । चरा ठोक्किए पनि जहाज र त्यहाँ रहेका यात्रु सकुशल छन् ।

चरा ठोक्किएपछि त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण केहीबेर बन्द भएको थियो । अहिले भने विमानस्थल खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्