रवि लामिछानेबिरुद्ध शालिकराम पत्नीको किटानी जाहेरी

<span class='c1'>रवि लामिछानेबिरुद्ध शालिकराम</span> <span class='c2'>पत्नीको किटानी जाहेरी</span>

काठमाडौ । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै उनकी श्रीमती सम्झना घिमिरे पुडासैनीले पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीबिरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छन्।

पुडासैनी आत्महत्याको तेह्रौँ दिन आइतबार पुडासैनीकी श्रीमती सम्झनाले काठमाडौँ प्रहरी परिसरमा उनीहरुबिरुद्ध किटानी जाहेरी दिएकी हुन्। काठमाडौँ प्रहरीले यसको पुष्टि गरेको छ।

पुडासैनीले गत साउन २० गते चितवनको एक होटलमा आत्महत्या गरेको भनिएको थियो। उनले ‘आत्महत्या’अघि खिचेको भिडियोमा आफ्नो मृत्युको कारण न्युज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछाने, अर्का टिम मेम्बर युवराज कँडेल र आफ्नी पूर्वप्रेमिका अस्मिता कार्की रहेको उल्लेख गरेका थिए। सोही आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्