२६ मंसिर २०७६, बिहीबार

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं भदौ २ , आज छापावाल सुनको भाउ ७१ हजारमा कारोबार भएको छ ।

 

यस्तै तेजावी सुन ७० हजार ७०० मा कारोबार हुँदा चाँदी तोलामा रु ८३० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार पनि सुन र चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस