गाइ मार्ने काम गर्नेलाई कारवाही गर्न डा शेखर कोइरालाको माग

<span class='c1'>गाइ मार्ने काम गर्नेलाई कारवाही</span> <span class='c2'>गर्न डा शेखर कोइरालाको माग</span>

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सुर्खेतको भिरबाट खसाएर गाइ मार्ने काम गर्नेलाई कारवाही गर्न माग गरेका छन् ।

उनले आज बिहान ट्विट गर्दै भनेका छन्,‘‘ संविधानले गाई राष्ट्रिय जनावर भनेको छ । गाईसँग हिन्दुहरुको अत्यन्तै ठूलो आस्था र संस्कृति जोडिएको छ । सुर्खेतको भीरबाट खसाएर गाई मारिएको घटनाले हिन्दुहरुको आस्थामाथि ठेस पुगेको छ । यो घटनामा संलग्नलाई तुरुन्तै कानुनी कठघरामा ल्याएर कडा कारवाही गरियोस् ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्