गाँजा खाएर वेटरलाई दोस्रो तलाबाट फ्याँकेपछि…

<span class='c1'>गाँजा खाएर वेटरलाई</span> <span class='c2'>दोस्रो तलाबाट फ्याँकेपछि…</span>

काठमाडाैं । लागूऔषध गाँजा सेवन गरेर होटलका कर्मचारीको हत्या प्रयास गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरका विनय वाइबा लामा, गुल्मीका कोसविन अर्याल र रामेछापका निशान धमाला छन् ।

महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले उनीहरुलाई गएराति पक्राउ गरेको हो ।

त्यसक्रममा उनीहरूले होटलको दोस्रो तलाबाट सुनारलाई भुइँमा फ्यालेको होटल सञ्चालक नारायण पुडासैनीले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख गरेका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अवस्था गम्भिर रहेको चिकित्सकहरुले बताएका छन् ।

घटनापछि भाग्दै गरेका ५ जना मध्ये ३ जनालाई स्युचारटारबाट नियन्त्रणमा लिइएको कुँवरले बताए । संलग्न अन्यको खोजी जारी रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्