विराटनगरको टेन एलाभेन लाउन्जमा गायक प्रयत्न र डिजे ए– निक्स

विराटनगरको टेन एलाभेन लाउन्जमा गायक प्रयत्न र डिजे ए– निक्स

विराटनगर । विराटनगर महेन्द्र चोकमा रहेको टेन एलाभेन लाउन्ज एण्ड बारमा शुक्रबार विशेष संगितीक कार्यक्रम हुने भएको छ।
पछिल्लो समय युवा पुस्ताको रोजाईमा बन्दै गएका गायक प्रयत्न श्रेष्ठ र डिजे ए – निक्सको विशेष प्रस्तुति हुने जनाईएको छ । टेन्स एलाभेन्स लाउन्ज एण्ड बारले हरेक शुक्रबार विशेष सागिंतीक कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्