राउण्ड टेवल नेपालद्वारा बिराटनगरको “कोल्थ बैंक” लाइ कपडा सहयोग

राउण्ड टेवल नेपालद्वारा बिराटनगरको “कोल्थ बैंक” लाइ कपडा सहयोग

बिराटनगर भदौ २१ ,

बिराटनगरमा आज शनिबार कोल्थ बैंकको ४६ औ दिनमा राउण्ड टेवल नेपालका सदस्यहरुले उक्त अभियानलाई सहयोग गरेका छन्  । राउण्ड टेवलले बिराटनगरको ट्राफिक चोकमा रहेको कोल्थ बैंकलाई लुगा कपडा हस्तान्तरण गरेको छ  । कार्यक्रममा राउण्ड टेवल नेपालका अध्यक्ष सौरब केडिया , मोरंग ब्यापार संघका अध्यक्ष प्रकाश मुण्दडा , कोल्थ बैंक बिराटनगरका संयोजक पेरिस सुबेदी र भुषण लिम्बु लगायत राउण्ड टेवलका सदस्यको उपस्तिथी रहेको थियो ।

उक्त हस्तान्तरण गरिएको कपडा दशैँमा कोल्थ बैंकमा राखिने संयोजक सुबेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्