रमपम बिराटनगर लिटल आइकनको ट्यालेन्ट हन्ट सम्पन्न

<span class='c1'>रमपम बिराटनगर लिटल आइकनको</span> <span class='c2'>ट्यालेन्ट हन्ट सम्पन्न</span>

बिराटनगर भदौ २२ ,

बिराटनगरमा आयोजना भैरहेको रमपम बिराटनगर लिटल आइकनका २१ जना प्रतिस्पर्धीको ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । बिराटनगरको भाइरल डान्स स्टुडियोको आयोजनामा चलिरहेको उक्त कार्यक्रममा बिभिन्न बिद्यालयका २१ बिद्यार्थीले सहभागिता जनाएका छन् । ट्यालेन्ट हन्टको निर्णायकमा डान्सर रेमो रोय , गायक सुभम न्यौपाने र मिस नेवा कोशी बिजेता राष्मिता उदास रहेका थिए ।

ट्यालेन्ट हन्टमा प्रतिस्पर्धीहरुले बिभिन्न कला देखाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्