मोरङमा अप्राकृतिक मैथुन गर्ने ४० बर्षीय ब्यक्ति पक्राउ

<span class='c1'>मोरङमा अप्राकृतिक मैथुन गर्ने</span> <span class='c2'>४० बर्षीय ब्यक्ति पक्राउ</span>

विराटनगर । मोरङमा अप्राकृतिक मैथुन गर्ने एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ १७ गते राती करिब साँढे ९ बजेको समयमा मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ७ गडिझार टोलका ४० बर्षीय डिल्लीबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
सोही स्थान बस्ने १४ बर्षिय सांकेतिक नाम सिजुवा (ख) लाई आफ्नै घरमा सुत्न बोलाई मलद्धारमा अप्राकृतिक मैथुन गरेको प्रहरीले जनाएको छ । तत्काल ईलाका प्रहरी कार्यालय सिजुवाबाट गएको प्रहरी टोलीले प्रहरी टोली खटी गई निजलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुले बताए । पक्राउ परेका ब्यक्तिलाई मुलकी अपराध संहिता २०७४ को अप्राकृतिक मैथुन अन्तर्गत अनुसन्धान भईरहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्