विराटनगरका मेयर पराजुली र प्रमुख प्रशासकीय अधिकृत स्वीकृति बेगर विदेश भ्रमण

विराटनगरका  मेयर पराजुली र प्रमुख प्रशासकीय अधिकृत  स्वीकृति बेगर विदेश भ्रमण

विराटनगर ।  विराटनगर महानगरपालिकाले प्रमुख भीम पराजुली र प्रमुख कार्यकारी अधिकृत एकदेव अधिकारी जापानमा विपद् व्यवस्थापन कार्यक्रममा भाग लिनेसम्बन्धी प्रस्ताव अनुमोदन गरिदिन भदौ ३ मा पठाएको पत्र मन्त्रिपरिषद्मा अझै विचाराधीन छ तर पराजुली र अधिकारी जापान पुगेर फर्किसकेका छन् ।

विराटनगर र काठमाडौँका जनप्रतिनिधिझैं संघीय सरकारको स्वीकृतिबिनै विदेश भ्रमणमा जानेहरु अरु थुप्रै छन् । यो समाचार कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्