बिराटनगरमा भारतको चर्चित ब्राण्ड “लजिज पिज्जा” को ब्रान्च खुल्यो

बिराटनगरमा भारतको चर्चित ब्राण्ड “लजिज पिज्जा” को ब्रान्च खुल्यो

बिराटनगर भदौ २६ ,

बिराटनगरमा भारतको चर्चित ब्राण्ड "लजिज पिज्जा" को ब्रान्च खुलेको छ । बिराटनगरको जलजला चोकमा रहेको उक्त रेस्टुरेन्ट बुधबारबाट संचालनमा आएको हो । उक्त रेस्टुरेन्टमा बिभिन्न भेराईटिजका पिज्जाका साथै अन्य आइटम समेत पाइने संचालक ऋतिक अग्रवालले जानकारी दिए । "लजिज पिज्जा बिराटनगर" भारतिय  फ़्रान्चाइज् रहेको उनले बताए ।

बिशेषगरी पिज्जा खान रुचाउने समुहको लागि उक्त रेस्टुरेन्ट संचालनमा ल्याइएको अग्रवालले बताए । लजिज पिज्जा बिराटनगरमा भेज र नन भेज दुवै परिकार साथै हुक्काको समेत सुबिधा रहेको छ भने उक्त रेस्टुरेन्टले होम डीलेभरी समेत दिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्