२७ आश्विन २०७६, सोमबार

विराटनगरमा भीमसेन जात्रा निकालिदै

विराटनगर । काठमान्डौमा मात्र निकालिदै आएको भीमसेन जात्रा विराटनगरमा पनि निकालिने भएको छ । विराटनगर १० संसारीमाई स्थानमा रहेको भीसेन मन्दिर समितीले भोली शुक्रबार भीम सेन जात्रा निकाल्ने भएको छ ।

विगत ३ बर्षदेखि निरन्तर निकाल्दै आएको. जात्रा यसपटक पनि निरन्ता दिने मन्दिर व्यावस्थापन समितिका अध्यक्ष ललित श्रेष्ठले जानकारी दिए । शक्त्ति वैभवको प्रतिकका श्रपमा मानिदै आएको भीमसेनलाई नेवारी समुदायले कुल देउताको रुपमा पनि मान्दै आएका छ् । संसांरी माईस्थानबाट बेलुकी ३ः३० बजे निकालिन लागेको जात्रा विराटनगरको नगर परिक्रमा गरेर झी ः पुज मनिदरमा पुगेर प्रसाद ग्रहण गरिने आयोजकले जनाएको छ ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस