दशैंको टिकट काउन्टरका कर्मचारीलाई अनिवार्य पोसाक

<span class='c1'>दशैंको टिकट काउन्टरका</span> <span class='c2'>कर्मचारीलाई अनिवार्य पोसाक</span>

काठमाडौं । दशैंमा टिकट बिक्री गर्ने टिकट काउन्टरका कर्मचरी, सवारीसाधन चालक र सहचालकले अनिवार्यरुपमा पोसाक लगाउनु पर्नेछ।

दशैंमा बिचौलियामार्फत टिकट काट्ने र ठगी हुने प्रचलनलाई अन्त्य गर्न महानगरिीय ट्राफिक प्रहरी महाशाखाको अगुवाइमा सो नियम लागू गरिएइको समाचार नेपाल समाचारपत्र दैनिकमा छ। सरकारले अनिवार्यरुपमा पोसाक लगाउनुपर्ने निर्णय गरे तापनि कार्यान्वयन हुन नसकेपछि ट्राफिक प्रहरी महाशाले यातायात व्यवसायीको सहयोगमा सो व्यवस्था गरेको हो। तोकिएको स्थानभन्दा बाहिर मनोमानीरुपमा टिक बेच्ने काम रोक्न सो व्यवस्था गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्