नेपाल आइडल सिजन–३ को अडिसन भदौको अन्तिमबाट सुरु हुने, बिराटनगरमा छैन अडिसन

<span class='c1'>नेपाल आइडल सिजन–३ को अडिसन भदौको</span> <span class='c2'>अन्तिमबाट सुरु हुने, बिराटनगरमा छैन अडिसन</span>

काठमाडौं । नेपाल आइडल सिजन–३ को अडिसन यही भदौको अन्तिमबाट सुरु हुने भएको छ । भदौ ३१ गतेबाट सुरु हुने अडिसन कात्तिकको पहिलो हप्तासम्म चल्ने छ ।

पहिलो अडिसन भदौ ३१ गते पोखरामा हुनेछ भने असोज ३ गते बुटवलमा हुनेछ । असोज ६ गते नेपालगञ्जमा अडिसन हुनेछ भने वीरगञ्जमा असोग १० गते हुने नेपाल आइडलले जनाएको छ । विर्तामोडमा असोज १४ गते हुने अडिसन काठमाडौंमा कात्तिक २ गते हुनेछ ।

१६ वर्ष देखि ३० वर्ष उमेरका व्यक्ति अडिसनमा सहभागी हुन पाउने छन् ।

नेपाल आइडलको पहिलो सिजनको विजेता बुद्ध लामा भएका थिए भने दोस्रो सिजनको बाजी रवी ओडले मारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्