२७ असार २०७७, शनिबार

नेपाल आइडल सिजन–३ को अडिसन भदौको अन्तिमबाट सुरु हुने, बिराटनगरमा छैन अडिसन

काठमाडौं । नेपाल आइडल सिजन–३ को अडिसन यही भदौको अन्तिमबाट सुरु हुने भएको छ । भदौ ३१ गतेबाट सुरु हुने अडिसन कात्तिकको पहिलो हप्तासम्म चल्ने छ ।

पहिलो अडिसन भदौ ३१ गते पोखरामा हुनेछ भने असोज ३ गते बुटवलमा हुनेछ । असोज ६ गते नेपालगञ्जमा अडिसन हुनेछ भने वीरगञ्जमा असोग १० गते हुने नेपाल आइडलले जनाएको छ । विर्तामोडमा असोज १४ गते हुने अडिसन काठमाडौंमा कात्तिक २ गते हुनेछ ।

१६ वर्ष देखि ३० वर्ष उमेरका व्यक्ति अडिसनमा सहभागी हुन पाउने छन् ।

नेपाल आइडलको पहिलो सिजनको विजेता बुद्ध लामा भएका थिए भने दोस्रो सिजनको बाजी रवी ओडले मारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-9

Country Confirmed Death
Nepal1653135
India79380221604
China849924641
Malaysia8683121
Qatar102110142
Australia9374106
US3117946133290
Saudi Arabia2233272100