दुहबीमा मोटरसाइकल र कलेज बस ठोकिएर एक जनाको मृत्यु

दुहबीमा मोटरसाइकल र कलेज बस ठोकिएर एक जनाको मृत्यु

दुहवी भदौ २७ 

सुनसरीको दुहबीस्थित मैनवती फ्याक्ट्री अगाडि बसको ठक्‍करबाट एकजनाको मृत्यु भएको छ।

उतरबाट दक्षिण तर्फ जादै गरेको को १ ख ११८८ नम्बरको बिराटनगरस्थित  मेरिल्याण्ड कलेजको बसले दक्षिणबाट उतर तर्फ आउँदै गरेको को १३ प ४७५ नम्बरको मोटारसाइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट दुहबी ४ बस्ने ३५ वर्षिय जय नारायण चौधरीको मृत्‍यु भएको १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्