२७ आश्विन २०७६, सोमबार

बिराटनगरको कोशी क्याम्पसको वक्तित्वकला प्रतियोगितामा मुना प्रथम

बिराटनगर भदौ २७ , बिराटनगर  स्थित कोशी क्याम्पसमा बक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । कलेजमा अध्यानरत १६ जना बिद्यार्थीबीच भएको उक्त प्रतिस्पर्धामा मुना विष्ट प्रथम , आविष्कार लुइँटेल दोस्रो , राम कार्की तेस्रो तथा देवीमाया खड्का चौथो भएका थिए । प्रतियोगिताको निर्णायकमा कलेजका कोअर्डिनेटर भवानी दाहाल तथा शिक्षक प्रदिप बराल रहेका थिए ।

यस्तै कलेजकी पुर्व छात्रा अश्मिता बुढाथोकीलाई कलेजले +२ मा टप गरेको साथै सिम्याटमा राम्रो अंक ल्याएको कारण सम्मान समेत गरिएको थियो । कार्यक्रमको सभापतित्वमा कलेजका सस्थापक निर्देशक मनिष सोनी रहेका थिए ।

 

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस