बिराटनगरको कोशी क्याम्पसको वक्तित्वकला प्रतियोगितामा मुना प्रथम

<span class='c1'>बिराटनगरको कोशी क्याम्पसको वक्तित्वकला</span> <span class='c2'>प्रतियोगितामा मुना प्रथम</span>

बिराटनगर भदौ २७ , बिराटनगर  स्थित कोशी क्याम्पसमा बक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । कलेजमा अध्यानरत १६ जना बिद्यार्थीबीच भएको उक्त प्रतिस्पर्धामा मुना विष्ट प्रथम , आविष्कार लुइँटेल दोस्रो , राम कार्की तेस्रो तथा देवीमाया खड्का चौथो भएका थिए । प्रतियोगिताको निर्णायकमा कलेजका कोअर्डिनेटर भवानी दाहाल तथा शिक्षक प्रदिप बराल रहेका थिए ।

यस्तै कलेजकी पुर्व छात्रा अश्मिता बुढाथोकीलाई कलेजले +२ मा टप गरेको साथै सिम्याटमा राम्रो अंक ल्याएको कारण सम्मान समेत गरिएको थियो । कार्यक्रमको सभापतित्वमा कलेजका सस्थापक निर्देशक मनिष सोनी रहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्