फेसन टिप्स : लिपिस्टिक यसरी लगाउँदा ओठ सुन्दर देखिन्छ

<span class='c1'>फेसन टिप्स : लिपिस्टिक यसरी</span> <span class='c2'>लगाउँदा ओठ सुन्दर देखिन्छ</span>

हरेक महिलाले लिपिस्टिक लगाउन रुचाउछन् । महिलाको सुन्दरता लिपिस्टिकमा विषेश फरकपना देख्न पाइन्छ । तर धेरैलाई लगाउने तरीका थाहा नहुन सक्छ । लिपिस्टिकलाई बोल्ड लुक्स दिन लिपिस्टिक लगाएपछि ओठको चारैतर्फ आउटलाइन बनाउन सक्नुहुन्छ । यसका लागि आइब्रो पेन्सिलको सहायता लिन सक्नुहुन्छ ।

परिवर्तित मौसमसँगै ओठ पनि संवेदनशील हुन्छ । हावाका कारण ओठ रुखो र सुक्खाा हुन्छ । यसलाई सफ्ट बनाउन ओठलाई एक्सफोलिएट गर्नुस् । यसका लागि भ्यासलिन लगाएर टुथब्रसको सहयोगले घर्षण गर्नु सक्नु हुन्छ । त्यसपछि लिपबाम लगाउनुस्, अनि लिपिस्टिक ।

लिपिस्टिक लगाउनुपूर्व फाउन्डेसन प्रयोग गरेमा लिपिस्टिक ओठभन्दा बाहिर जान सक्दैन ।

तपाईलाई मन पर्ने रंगको लिपिस्टिक ब्रसका माध्यमले ओठमा लगाउनुस् । त्यसपछि ब्लान्टिङका लागि टिस्यु पेपरको प्रयोग गर्नुस् ।

लिपिस्टिक टिकाउन ग्लोसीको प्रयोग गर्न सक्नुहुन्छ । लिपिस्टिक लगाएपछि तल्लो ओठको बीच भागमा ग्लोसी प्रयोग गर्न सक्नुहुन्छ । यसका अलवा यसको पाउडर बनाएर पुरै ओठमा छर्किन पनि सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्