मोरङमा संस्थाल जातीको साँस्कृतिक नृत्यको रौनक ( फोटो फिचर)

मोरङमा संस्थाल जातीको साँस्कृतिक नृत्यको रौनक ( फोटो फिचर)

विराटनगर २९ भदौ । आदिवासी जनजाती भित्र पर्ने संन्थाल जातीहरुले आफ्नो सास्कृतिक नृत्य प्रदर्शन गरेका छन् । छाता पुजा आर मेला समिति रंगेली नगरपालीका आमतोलाले आयोजना गरेकोे “ ऐतिहासिक सांस्कृतिक तथा पारम्पारिक छाता पुजा दशैं मेला २०७६” मा आफ्ना सास्कृतिक नृत्य यसरी प्रर्दशन गरेका थिए ।
संस्थाल जातीको परम्परा संस्कृतिको संरक्षण गर्न हरेक बर्ष यहाँ दशैँ मेलामा संन्थाल जातीहरुले फरक फरक समुह बनाएर सास्कृतिक नृत्य प्रस्तुत गर्ने गरेका छन् । साथै सन्थाल जातीको मेला र सास्कृतिक नृत्य अवलोकन गर्न जनमत पाटीका अध्यक्ष डा सिके राउतको पनि उपस्थित थिए । उनले संथाल जातीको लोप हुदै गएको नृत्यलाइ अवलोकन गर्दै यसलाई संरक्षण गर्दै लानु पर्ने बताए ।

तस्वीर ः प्रेम देवान÷ आवर विराटनगर

 

तस्वीर ः प्रेम देवान÷ आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्