हुम्ला केन्द्रबिन्दु भएर आइतवार बिहान ५ म्याग्निच्यूडको भूकम्प

हुम्ला केन्द्रबिन्दु भएर आइतवार बिहान ५ म्याग्निच्यूडको भूकम्प

हुम्ला केन्द्रबिन्दु भएर आइतवार बिहान ५ म्याग्निच्यूडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १० बजेर ५४ मिनेटमा हुम्लाको लिमीलाई केन्द्रबिन्दु बनाउँदै भूकम्प गएको हो। भूकम्पको धक्का बिहान हुम्ला र आसपासका जिलामा समेत महसुस भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्