दशैंदेखि छठ पर्वसम्म हवाई यात्रुलाई १० प्रतिशत छुट दिईने

<span class='c1'>दशैंदेखि छठ पर्वसम्म हवाई यात्रुलाई</span> <span class='c2'>१० प्रतिशत छुट दिईने</span>

काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले आगामी दशैंदेखि छठ पर्वसम्म हवाई यात्रुलाई १० प्रतिशत छुट दिने भएको छ । आज बसेको सो संघको बैठकले उक्त निर्णय गरेको बैठकपछि जारी गरिएको वक्तव्यमा जनाइएको छ ।

संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाद्वारा जारी गरिएको वक्तव्यमा आउँदो असोज १२ देखि कात्तिक १७ गते सम्मको हवाई टिकटमा सम्बन्धित वायुसेवा कम्पनीको काउन्टरबाट खरिद गरेमा नर्मल हवाई भाडा मूल्य (एयरपोर्ट ट्याक्स तथा फ्युल सरचार्ज बाहेक) १० प्रतिशत छुट दिने निर्णय गरिएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्