गाई मारेर फरार रहेका ब्यक्ति सुनबर्सीबाट पक्राउ

<span class='c1'>गाई मारेर फरार रहेका</span> <span class='c2'>ब्यक्ति सुनबर्सीबाट पक्राउ</span>

रबिन्द्र बराल ।
रंगेली । मोरङ जिल्ला अदालतबाट २०७१ भदौ १ गते गौवध मुद्धामा १२ वर्ष कैद फैसला भएका ब्यक्ति पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यलय रंगेलीको टोलीले सुनवर्सी नगरपालिका वडा नम्वर ७ वस्ने वर्ष ५० का मो अलिग उद्धिन भन्ने वुधुवा मियालाई पक्राउ गरेको हो । भदौ २७ गते पक्राउ गरी फैसला कार्यान्वायनको लागि २९ गते जिल्ला अदालत बुझाईएको प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्