बिराटनगरमा निकालिएको भीमसेन जात्राको तस्बिरहरु हेर्नुहोस !

बिराटनगरमा निकालिएको भीमसेन जात्राको तस्बिरहरु हेर्नुहोस !

बिराटनगरमा भीमसेन जात्रा निकालएको छ । भिंद्यो अर्थात असल देवता नै अपभ्रंस भएर भिमसेन भएको किंवदन्तीका आधारमा नेवार समुदाय बसोबास गर्दै आएको क्षेत्रमा भिमसेनको जात्रा निकालिने गरिन्छ । सस्कृतिको संरक्षण गर्ने उद्देश्यले विराटनगरमा भिमसेन जात्रा निकालिएको छ । विराटनगरमा बसोबास गर्दै आएका नेवार समुदायले २०७३ सालदेखि भिमसेनको जात्रा निकाल्न थालेका हुन् । स्थानीय संसारीमाइ स्थानस्थित भिमसेन मन्दिरबाट निकालिएको भिमसेनसहितको जात्रा विराटनगरको विभिन्न भागको परिक्रमा गरी सोही स्थानमा समापन गरिएको थियो ।

फोटो फिचर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्