भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना

<span class='c1'>भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री</span> <span class='c2'>केपी शर्मा ओलीको शुभकामना</span>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज जन्मदिनको शुभकामना दिएका छन् । उनले ट्विट गर्दै सो शुभकामना दिएका हुन् ।

उनले शुभकामना सन्देशमा मोदीलाई सुस्वास्थ्य, खुसी र भलाईको कामना गरेका छन् । उनले सन्देशमा नेपाल र भारतको सम्बन्धलाई अझ मजबुत गर्नका लागि निरन्तर रुपमा सँगै काम गर्ने समेत उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्