भूमाफियाको स्वार्थमा विधेयक, हदबन्दी छुटको जग्गा मासिने जोखिम

भूमाफियाको स्वार्थमा विधेयक, हदबन्दी छुटको जग्गा मासिने जोखिम

काठमाडौं ।  भूमिसम्बन्धी ऐन, २०२१ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसदबाट पारित भएसँगै औद्योगिक विकासका लागि हदबन्दीभन्दा बढी राख्न दिइएको हजारौं बिगा जग्गा मासिने जोखिम बढेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिनिधिसभाबाट यसअघि नै पारित विधेयक राष्ट्रियसभाको मंगलबारको बैठकले प्रतिपक्षीलगायतको विरोधका बीच बहुमतबाट पारित गरेको हो ।  विधेयक भूमाफियाको स्वार्थमा ल्याइएको र त्यसमा उल्लिखित प्रावधानले हदबन्दीभन्दा बढीको जग्गा अब हिनामिना हुने जानकारहरु बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्