विराटनगरको किन्डर पिलरमा बालबालिकाले मनाए संविधान दिवस ।

<span class='c1'>विराटनगरको किन्डर पिलरमा बालबालिकाले</span> <span class='c2'>मनाए संविधान दिवस ।</span>

विराटनगर । विराटनगरको बरगाछिमा रहेको किन्डर पिलर मन्टेशवरीले आफ्ना बालबालिकाको साथ संविधान दिवस मनाएको छ । स्कुलका बालबालिका साथै शिक्षकले समेत विभिन्न जातीय पोसाक लगाएका थिए । आफ्नो संस्कृति तथा देशको बारे साना बालबालिकालाई सचेत गराउने उदेश्यले कार्यक्रम गरिएको स्कुलकी निर्देशक श्रुती शर्माले जानकारी दिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्