इलामको माई नगरपालिकाकानगरप्रमुखको गाडीमुनि भेटियो कुकर बम

<span class='c1'>इलामको माई नगरपालिकाकानगरप्रमुखको गाडीमुनि</span> <span class='c2'>भेटियो कुकर बम</span>

इलाम । इलामको माई नगरपालिकाका प्रमुख दीपककुमार थेवेको पार्किङ गरेर राखिएको गाडीमुनि अज्ञात समुहले प्रेसर कुकर बम राखेको छ।

माई नगरपालिका–२ मा रहेको नगरप्रमुखको कम्पाउन्डमा राखिएको मे १ ज २९११ नम्बरको बोलेरो गाडीमुनि  बम फेला परेको उनका चालक खगेन्द्र राईले बताए।  तत्काल चारआलीमा रहेको नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेपछि ११ बजे डिस्पोज गरिएको थियो ।

नगर प्रमुख थेवेसँग केही समय अगाडी प्रकाश नाम गरेका व्यक्तिले ठूलो परिमाणमा रकम माग गरेको खुल्न आएको छ । घटनापछि बसेको नेकपा माई नगरपालिका कमिटी र सचिवालयको बैठकले बम राखिएकोमा भत्सर्ना गर्दै यसमा संलग्नलाई खोजी गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्