मिस टिन पुर्वान्चल २०१९ का सुन्दरीहरुको फोटोसुट (फोटो फिचर)

मिस टिन पुर्वान्चल २०१९ का सुन्दरीहरुको फोटोसुट (फोटो फिचर)

बिराटनगरमा हरेक बर्ष आयोजना हुदै आएको मिस्टर एण्ड मिस टिन पुर्वान्चलका २०१९ का सहभागी मोडेलहरुको फोटोसुट सम्पन्न भएको छ । पुर्वमा नाम चलेका फोटोग्राफर निरज बज्राचार्यले खिचेको तस्बिरमा उनीहरु लेहंगा र कुर्ताको पहिरनमा देखिएका छन् । तस्बिरमा २०१९ कि बिजेता अनुज्ञा गौतम सहित स्नेहा खरेल, शाक्षी प्रधान,अर्तिमा बस्नेत रहेका छन् ।

शिज ब्युटी पार्लरको मेकअप रहेको फोटोसुटमा श्री कन्यैया क्रिएशनको ड्रेस तथा गहना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्