१७ चैत्र २०७६, सोमबार

मिस टिन पुर्वान्चल २०१९ का सुन्दरीहरुको फोटोसुट (फोटो फिचर)

बिराटनगरमा हरेक बर्ष आयोजना हुदै आएको मिस्टर एण्ड मिस टिन पुर्वान्चलका २०१९ का सहभागी मोडेलहरुको फोटोसुट सम्पन्न भएको छ । पुर्वमा नाम चलेका फोटोग्राफर निरज बज्राचार्यले खिचेको तस्बिरमा उनीहरु लेहंगा र कुर्ताको पहिरनमा देखिएका छन् । तस्बिरमा २०१९ कि बिजेता अनुज्ञा गौतम सहित स्नेहा खरेल, शाक्षी प्रधान,अर्तिमा बस्नेत रहेका छन् ।

शिज ब्युटी पार्लरको मेकअप रहेको फोटोसुटमा श्री कन्यैया क्रिएशनको ड्रेस तथा गहना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-3-29

Country Confirmed Death
Nepal50
India102427
China821223304
Malaysia247035
Qatar6341
Australia398416
US1408862467
Saudi Arabia12998