बिराटनगरको मेरिल्याण्ड कलेजमा सबिन राईले नचाए बिद्यार्थी (फोटो फिचर)

बिराटनगरको मेरिल्याण्ड कलेजमा सबिन राईले नचाए बिद्यार्थी (फोटो फिचर)

बिराटनगर असोज १० ,

बिराटनगरमा मनाइएको "दशैं कार्निभल" मा चर्चित गायक सबिन राईको बेजोड प्रस्तुति सम्पन्न भएको छ ।

बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट (बिबिएम) को ब्याचलरको कक्षा संचालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजले यस वर्ष दशैँ विशेष कार्यक्रम आयोजना गरेको छ ।

मेरिल्याण्ड कलेज बिराटनगर साथै इटहरी इन्टरनेसनल कलेजका ६ सय बढी बिद्यार्थीहरुको लागि उक्त कार्निभल आयोजना गरिएको कलेजका बिजनेस डेभलपमेन्ट प्रमुख बिबेक दाहालले जानकारी दिए ।

दशैँ विशेष कार्यक्रममा नेपालका चर्चित गायक सबिन राइ एण्ड फ्यारो  ब्याण्डको बिशेष प्रस्तुति रहेको थियो ।

साथै कलेजका बिद्यार्थीहरुको गायन तथा नृत्य , बिभिन्न खेल र खानाका स्टलहरु राखिने कार्यक्रम रहेको थियो  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्