लेटाङमा दिसा गर्न गएका ब्यक्तिलाई खोलाले बगायो

<span class='c1'>लेटाङमा दिसा गर्न गएका</span> <span class='c2'>ब्यक्तिलाई खोलाले बगायो</span>

विराटनगर । मोरङको लेटाङ नगरपालिका २ हाटखोलाका ७५ बर्षीय खड्ग कुमार मगरको स्थानीय नक्सल खोलाले बगाएर मृत्यु भएको छ । आज बिहान दिशा गर्न खोलामा गएका मगर खोलाले बगाएर मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय लेटाङबाट गएको प्रहरी टोलीलले घटना सम्बन्धमा जानकारी लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्