बैंक अफ काठमाडौंका पूर्व सिइओ अजय श्रेष्ठसहित तीनजना पूर्पक्षका लागि जेल चलान

<span class='c1'>बैंक अफ काठमाडौंका पूर्व सिइओ अजय</span> <span class='c2'>श्रेष्ठसहित तीनजना पूर्पक्षका लागि जेल चलान</span>

काठमाडौँ- बैंक अफ काठमाडौंका पूर्व सिइओ अजय श्रेष्ठसहित तीनजना शुक्रबार पूर्पक्षका लागि जेल चलान भएका छन् ।  पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र रामप्रसाद ओलीको संयुक्त इजलाशले बैंकिङ कसुरमा श्रेष्ठसहित तीन जनालाई थुनामा राख्ने आदेश दिएको हो ।

श्रेष्ठसँगै सोही बैंकका कर्मचारी सुरेन्द्र श्रेष्ठ र किरणकुमार बोहोरालाई पनि पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालत स्रोतले जनाएको छ ।

त्यस्तै सोही अभियोगमा आरोपित खड्गबहादुर खत्री५ लाख धरौटीमा रिहा भएका छन् । नक्कली बैंक ग्यारेन्टी देखाई बैंकलाई हानी नोक्सानी पुर्याएको कसुरमा प्रहरीले उनीहरुलाई पक्राउ गरि मुद्दा चलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्