खोटाङमा दुक्चेङबा खोलाले बगाएर एकजनाको ज्यान गयो

खोटाङमा दुक्चेङबा खोलाले बगाएर एकजनाको ज्यान गयो

खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका ६ मौवाबोटेका करिब ५६ बर्षिय दल बहादुर बिकलाई खोलाले बगाएको छ । आज दिउँसो २ बजेको समयमा सोही स्थानमा रहेको दुक्चेङबा खोलाले बगाई रुखमा अड्कीएको मृत अबस्थामा उनलाई स्थानीयले फेला परेका थिए । घटनाबारे जानकारी पाउनासाथ तत्काल ईलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरीको टोलीले कानुनी प्रक्रिया पुरा गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्