नेपाली सेनाले निर्माण गर्ने फास्ट ट्रयाक आयोजनामा खुल्यो जागिर, लिखित निवेदन दिए पुग्ने

<span class='c1'>नेपाली सेनाले निर्माण गर्ने फास्ट ट्रयाक आयोजनामा</span> <span class='c2'>खुल्यो जागिर, लिखित निवेदन दिए पुग्ने</span>

काठमाडौं :  नेपाली सेनाले निर्माण गरिरहेकाे  काठमाडौं तराई/मधेश  द्रूत मार्गका लागि विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ। नेपाली सेनाको काठमाडौं तराई मधेश द्रूतर्मा सडक आयोजनाकोले प्रोजेक्ट म्यानेजमेन्ट एक्सपर्ट, वरिष्ठ एडभाइजरलगायतका विभिन्न पदका लागि दरखास्त मागेको हो।  योग्य उम्मेदवारले आजदेखि १५ दिनभित्र दरखास्त दिन पनि भनेको छ। आवेदनका लागि आफूले प्राप्त गरेको शैक्षिक योग्यता, अनुभव प्रमाण पत्रको प्रतिलिपि, फोटोसहित नेपाली फायलमा १० को टिकट टाँसेर सैनिक जंगी अड्डामा लिखित निवेदन दिन भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्