यसवर्षको घटनास्थापना र विजयादशमीको टीकाको शुभ साइत एउटै समय

<span class='c1'>यसवर्षको घटनास्थापना र विजयादशमीको टीकाको</span> <span class='c2'>शुभ साइत एउटै समय</span>

काठमाडौं– यसवर्षको घटनास्थापना र विजयादशमीको टीकाको शुभ साइत एउटै समय बिहान १० बजेर २५ मिनेटमा परेको छ । आइतबार परेको घटस्थापनाको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको छ भने २१ गते मंगलबार परेको विजयादशमीको टीकाको शुभसाइत पनि सोही समय (१०ः३५) नै परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिले उपलब्ध गराएको सो साइतलाई गृह मन्त्रालयले समेत एक सूचना निकालेर सर्कुलर जारी  गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्