विराटनगरको पुष्पलाल चोक–गछिया सडक स्तरोन्नति, लालबाबुले गरे सिलान्यास

<span class='c1'>विराटनगरको पुष्पलाल चोक–गछिया सडक</span> <span class='c2'>स्तरोन्नति, लालबाबुले गरे सिलान्यास</span>

विराटनगर- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले विकासका कामलाई तीव्रता दिएको बताएका छन् ।

[caption id="attachment_96789" align="alignnone" width="1800"] मोरङको कोयलपुरस्थित २७ किलोमिटर लामो विराटनगर–पुष्पलाल चोक–गछिया सडक कालोपत्र स्तरोन्नति कार्यको आइतबार शिलान्यास गर्दै उनले सङ्घीयता कार्यान्वयनसँगै जनताका चाहना र आवश्यकतालाई पूरा गर्न सरकार गम्भीर रहेको बताए ।[/caption]

उनले विकास निर्माणले जनताको जीवनस्तर उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सडक कालोपत्रे गरेपछि यहाँका किसानले उत्पादन गरेको कृषि उपज बजारमा सहजताका साथ पुग्नुका साथै उत्पादनमा वृद्धि हुने बताए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार निर्माण सडक सञ्चार सुधारअन्तर्गत दुई वर्षको अवधिभित्र स्तरोन्नतिको कामसक्ने गरी ‘मृतसञ्जीवनी जेभिले रु ५२ करोडमा ठेक्का लिएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्