विराटनगर मटेरुवाको माछा पोखरीमा डुबेर १४ महिने नाबालकको मृत्यु

विराटनगर मटेरुवाको माछा पोखरीमा डुबेर १४ महिने नाबालकको मृत्यु

विराटनगर । बिराटनगर महानगरपालिका १७ मटेरुवाका अशोक ऋषिदेवको १४ महिने छोरा सागर ऋषिदेव घर छेउमा रहेको माछा पोखरीमा डुबेर ज्यान गएको छ । खेल्दै जाने क्रममा अचानक पोखरीमा डुबेका बालकलाई तत्काल उद्धार गरी उपचारको लागी कोशी अञ्चल अस्पताल बिराटनगर ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्