विराटनगरमा एउटा शव फेला , पहिचान हुन सकेन

<span class='c1'>विराटनगरमा एउटा शव फेला</span> <span class='c2'>, पहिचान हुन सकेन</span>

विराटनगर असोज १८, विराटनगर ५ स्थित त्रिमुर्ती चोकमा एउटा शव फेला परेको छ । आज विहान सडक छेउको नालामा घोप्टो परेको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।  अन्दाजी ४५-५० वर्ष उमेर समुहका पुरुषको शव फेला परेको हो ।

उक्त व्यक्ति मादक पदार्थ सेवन गरेर लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । थप विवरण आउन बाकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्