ओवी अपडेट : नालामा भेटिएको शवको पहिचान खुल्यो

ओवी अपडेट : नालामा भेटिएको शवको पहिचान खुल्यो

विराटनगर , १८ असोज । विराटनगर ५ स्थित त्रिमुर्ती चोकमा शनिबार विहान भेटिएको शवको पहिचान खुलेको छ । त्रिमुर्ती चोक स्थित सडक छेउको नालामा घोप्टो परेको अवस्थामा भेटिएको शव विराटनगर ५ बस्ने ६३ वर्षिय मदनकुष्ण श्रेष्ठको रहेको प्रहरीले जनाएको छ ।


मोरङ प्रहरीका प्रवत्ता डिएसपी राजुकमार खिउजुका अनुसार मादक पर्दाथ सेवन गरी ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ । मृतकको शव कोशी अञ्चल अस्पताल पोष्ठमार्टम पछि परिवारले शव बुझेर दाहसंस्कार गरेका छन् । पोष्टमार्टमको रिर्पोट आउन बाकी रहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्