विराटनगरमा पुर्वाञ्चल बाल आश्रममा विभिन्न कार्यक्रम ।

<span class='c1'>विराटनगरमा पुर्वाञ्चल बाल आश्रममा</span> <span class='c2'>विभिन्न कार्यक्रम ।</span>

विराटनगर असोज १९, विराटनगरमा रहेको पुर्वाञ्चल बाल आश्रममा शनिबार विभिन्न कार्यक्रम आयोजना गरिएको छ । सक्सेस सोसाइटी इन्टरनेशनलको आयोजनामा आश्रममा बालबालिकालाई विभिन्न उत्प्रेरणत्मक कार्यक्रम , खेलहरु साथै केक काटेर दशैको शुभकामना साटासाट गरिएको थियो ।

कार्यक्रममा जेनिथ स्कुल कानेपोखरीका संजय परियार मुख्य अतिथिको रुपमा रहेका कार्यक्रममा कोअर्डिनेटर श्रेयन्स बोथराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्