बिश्व शान्ती दुतमा बिराटनगरका युवा इराकी चयन

<span class='c1'>बिश्व शान्ती दुतमा बिराटनगरका</span> <span class='c2'>युवा इराकी चयन</span>

सुवास भण्डारी

काठमाडौ असोज २१,

भारतको ख्वाब फाउडेशनद्वारा विराटनगरका युवा चाँद बाबू इराकीलाई विश्व शान्ति दुतको रुपमा चयन गरेको छ । आउदो अक्टोवर १५ तारिकका दिन बिहारको चम्परनमा फाउडेशनद्वारा आयोजना हुन लागेको दुई दिन सम्म चल्ने ग्लोबल गान्धी पिस कन्फरेन्समा इराकीलाई विश्व शान्ति दुतका रुपमा सम्मान गरिने कार्यक्रम रहेको इराकीले आवर बिराटनगरलाई जानकारी दिए।
ख्वाब फाउडेशनको विशेष निमन्त्रणामा इराकी उक्त कार्यक्रममा सरिक हुन अक्टोबर १४ मा त्यस तर्फ प्रस्थान गर्ने छन ।

महात्मा गान्धीको १५० औं जन्मजयन्तीलाईलाई धुमधामका साथ मनाउन उक्त आयोजना गरिएको फाउण्डेशनद्वारा इराकी लाई पठाइएको निमन्त्रणा मा जानकारी दिइएको छ । उक्त कन्फरेन्समा नेपाल भारत श्रीलंका लगायत विभिन्न २० भन्दा बढी मुलुकका १ सय ५० भन्दा बढी प्रतिनिधिले सहभागीता जनाउने छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्