२७ आश्विन २०७६, सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा टीका ग्रहण

काठमाडौँ, असोज २१ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले आफन्त र पुजारीबाट विहानकाे शुभसाइतमा विजयादशमीको टीका ग्रहणा गर्नुभएकाे छ ।

आफूले टीका ग्रहण गरे पछि उहाँले  आफन्त लगायतलाई टीका तथा अर्शिवाद प्रदान गर्नु भएकाे थियाे  ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस