काठमाडौँ, असोज २१ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले आफन्त र पुजारीबाट विहानकाे शुभसाइतमा विजयादशमीको टीका ग्रहणा गर्नुभएकाे छ ।
आफूले टीका ग्रहण गरे पछि उहाँले आफन्त लगायतलाई टीका तथा अर्शिवाद प्रदान गर्नु भएकाे थियाे ।