विराटनगरमा टिकाको दिन युवाहरूको सामाजिक काम, गरे खाद्यान्न सहयोग

विराटनगरमा टिकाको दिन युवाहरूको सामाजिक काम, गरे खाद्यान्न सहयोग

विराटनगर असोज २१,  बडा दशैको टिकाको दिन पारेर बिराटनगरका केही युवाहरुद्वारा एक गरिब परिवारलाइ सहयोग गरिएको छ। बिराटनगर ६ हाटखोला सुकुमवासी बस्तिका एक परिवारलाई सहयोग गरिएको हो ।

उक्त परिवारमा ३ जना रहेकोमा २ जना अपांग र १ मानसिक रोगी छ्न। परिवारलाई युवाहरुले खाद्यान्न लगायतका सामग्री हस्तान्तरण गरेका थिए ।

उक्त परिवारको लागि चान्द बाबू इराकि ,पेरिस सुवेदी लगायतको समुुुुहले दशैको शुभ अवसर पारेर सामाग्री बितरण गरिएको युवा अभियानता पेरिस सुबेदिले जानकारी दिए। उक्त परिवारलाई अझै सहयोगी हातको खाचो भएको हुदा सहयोग गर्न समेत सुवेदीले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्