विराटनगरमा युथ फर ब्लडको रक्तदाता संकलन अभियान

विराटनगरमा युथ फर ब्लडको रक्तदाता संकलन अभियान

रगत अभाव कम गर्न लागि परेको संस्था युथ फर ब्लड मोरङले विराटनगरमा रक्तदाता विवरण संकलन कार्य सुरु गरेको छ । उक्त संस्थाले विराटनगर मेनरोडमा अवस्थित छैन भवनको मुख्य गेटमा स्टल राखी रक्तदाता विवरण संकलन गरेको हो । कार्यक्रम संयोजक हिमांशु अग्रवालले यस्ता क्याम्पहरु विराटनगरका अन्य स्थानमा समेत आयोजना गर्न सकिने बताएका छन् ।

कार्यक्रममा युथ फर ब्लड मोरगं अध्यक्ष लेसान्त सापकोटा, रौनक अग्रवाल, संस्कृति दास, आयूष कार्की, मधुरमण भगत, किरण गिरी, आर्य जंग थापा लगायतको सहभागिता रहेको संयोजक अग्रवाल ले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्