रेखा थापाको चलचित्र ‘मालिका’ युट्युबमा रिलिज

रेखा थापाको चलचित्र ‘मालिका’ युट्युबमा रिलिज

काठमाडौं । नेपाली चलचित्रकी नायिका रेखा थापाको चलचित्र ‘मालिका’ युट्युबमा रिलिज भएको छ ।

‘मालिका’अघिल्लो वर्ष तिहारको समयमा रिलिज भएको थियो । महिला सशक्तिकरण र हिंसाविरुद्धका विषयलाई चलचित्रमा उतार्ने रेखाले यो चलचित्रमा बालविवाह र सशक्तिकरण सम्बन्धी विषयलाई ‘मालिका’को कथामा उतारेकी छन् ।

रेखा थापाको अभिनय र निर्देशन रहेको चलचित्रमा कमला वलिको मुख्य भूमिका देखिन्छ ।

यो वर्षको दसैं र तिहारको शुभकामना स्वरुप रेखा थापाले यो चलचित्र युट्युव रिलिज गरेको बताएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्